काठमाडौं । काठमाडौं उपत्यकामा आज थप एक हजार ६ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ ।मन्त्रालयको अनुसार आज काठमाडौंमा एक हजार ३ सय ६२, भक्तपुरका ९६ तथा ललितपुरका एक सय ६४ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर २ हजार ८ सय २४ जना संक्रमित थपिएका छन्।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।