काठमाडौं । काठमाडौँ उपत्यकामा आज थप १ हजार ५ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेशवर गौतमले यस्तो जानकारी दिएका हुन् । काठमाडौँका १३७३, ललितपुरका १८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा थप १५९९ जनामा देखियो कोरोना

















