IME Life New

कर छली गरेकोमा एलआईसीले भारु ७२ करोड तिर्नुपर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी) लाई वस्तु तथा सेवा कर छली गरेकोमा जरिवाना सहित ७२ करोड रुपैयाॅ भन्दा बढी असुल उपर गर्ने भएको छ।

एलआईसीले आर्थिक वर्ष २०१७-१८ को कारोबारमा कर छली गरेको अभियोग सहित ६५  करोड भारु कर र ६ करोड ५० लाख भारु जरिवाना गरेको हो।

Crest

एलआईसीले बुधबार प्रस विज्ञप्ती जारी गर्दै यसको पुष्टी गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS