IME Life New

कर्मचारीको‌ न्यूनत्तम तलब रु ३४ हजार तोक्न सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। उच्च स्तरीय तलब सुधार आयोगले कर्मचारीको न्यूनत्तम मासिक तलब ३४ हजार रुपैयाँ कायम गर्न सरकारलाई सुझाव दिएको छ।

आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन हस्तान्तरण गर्दै महगीको समयमा कर्मचारीले जीवन निर्वाह गर्न सक्ने गरी न्यूनत्तम तलब सुविधा दिन सिफारिश गरेको हो।

Esewa
Crest

पूर्व मुख्य सचिव लीलामणि पौडेल संयोजक रहेको सुझाव आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार प्रतिवेदन हस्तान्तरण गरेको हो।

आयोगले कर्मचारीतन्त्रमा देखिएको विकृती, एक व्यक्ति एक पेन्सन, स्वास्थ्य उपचार तथा दुर्घटना बीमालगायतको विषय समेत प्रतिवेदनमा समेटेको छ।

प्रतिवेदनमा तलब वृद्धि गर्दा मर्यादाक्रम मिलाएर मात्र तलब समायोजन तथा वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

68%
happy

खुसी

21%
sad

दु :खी

5%
amazed

अचम्मित

0%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS