IME Life New

कर्पोरेट डेभलपमेन्ट बैंकको विशेष साधारण सभा भदौ २५ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले विशेष साधारणसभा आव्हान गरेको छ । बैंकले भदौ २५ गते प्रधान कार्यालय बिरगंजमा विशेष साधारणसभा गर्ने भएको हो । सभामा बैंकको प्रधान कार्यालय, आदर्शनगर वीरगञ्जमा बिहान ७:३१ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकले गत विशेष साधारणसभाबाट पारित बैंकको १ः१.५ को दरले जारी हकप्रद शेयरको अनुमोदन तथा सो को बाँकि प्रक्रिया पुरा गरी सो वापत कल ईन एडभान्समा भएको रकमको संस्थापक शेयर दिने प्रस्ताव पारित गर्ने छ ।

Esewa
Crest

त्यस्तै, त्यस्तै, सभामा बैंकको अधिकृत पुंजी, जारि पुंजी, चुक्ता पुंजी वृद्धि गर्ने विषयमा छलफल हुनेछ । हाल बैंकको चुक्ता पुँजी ३७ करोड ५ लाख रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS