IME Life New

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा असार २७ गते, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कर्पोरेट डेभलपमेन्ट बैंकले असार २७ गते साधारण सभा गर्ने भएकोे छ । संस्थाको जेठ ३१ गते बसेको बैंकको संचालक समितिको बैठकले ११औं वार्षिक साधारण सभा सो दिन गर्ने भएको हो ।

सभामा २०७४र७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा रहेको छ । बैंकले लाभांश सम्बन्धी भने कुनै पनि एजेन्डा बनाएको छैन ।

Esewa
Crest

यसैगरी, कर्पोरेटसँग उपयुक्त संस्था गाभ्ने(गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि अघि सार्नेछ ।

उक्त साधारण सभा बैंकको शाखा कार्यालय, घण्टाघर, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS