IME Life New

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा असार २७ गते, यस्ता छन् एजेन्डा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कर्पोरेट डेभलपमेन्ट बैंकले असार २७ गते साधारण सभा गर्ने भएकोे छ । संस्थाको जेठ ३१ गते बसेको बैंकको संचालक समितिको बैठकले ११औं वार्षिक साधारण सभा सो दिन गर्ने भएको हो ।

सभामा २०७४र७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा रहेको छ । बैंकले लाभांश सम्बन्धी भने कुनै पनि एजेन्डा बनाएको छैन ।

Crest

यसैगरी, कर्पोरेटसँग उपयुक्त संस्था गाभ्ने(गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि अघि सार्नेछ ।

उक्त साधारण सभा बैंकको शाखा कार्यालय, घण्टाघर, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS