IME Life New

एसईई चैत १५ गते सुरु हुने (तालिकासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि सुरु हुने भएको छ। एसईई चैत २७ गतेसम्म चल्नेछ।

राष्ट्रिय परीक्षा बोर्डले चैतमा एसईई सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

Esewa
Crest

एसईई बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

बोर्डका अनुसार एसईईमा सहभागी हुन ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन्।

एसईई तालिका

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS