IME Life New

एलआईसी नेपालको डीसीईओमा ए दत्ता नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा ए दत्ता नियुक्त भएका छन्।

कम्पनी सचिव सुदर्शन गिरीका अनुसार एलआईसी अफ इन्डियाले दत्तालाई मंसिर १९ गतेदेखि लागू हुने गरी दत्तालाई नियुक्त गरेको हो। दत्ता एलआईसी अफ इन्डियाको कोलकातास्थित डिभिजनमा माइक्रो, बैंकास्योरेन्स एन्ड अल्टरनेट च्यानलको चिफ म्यानेजर थिए।

Esewa
Crest

डीसीईओ दत्ताले गणितमा स्नातक तथा एशोसिएट एक्चुअरीको शैक्षिक योग्यता प्राप्त गरेका छन्। यसअघिका डीसीईओ टी वर्णवालको कार्यकाल पूरा भई भारतको मुम्बई सरुवा  भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS