IME Life New

एलआइसी नेपालका कर्मचारीद्धारा बटुवालाई भोजन वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालका कर्मचारीहरु तथा अभिकर्ताले बटुवाहरुलाई खाना तथा पानी वितरण गरेका छन् । कम्पनीका कर्मचारीहरुले बाटोमा बस कुरेर बसेका मानिसहरुलाई पानी तथा खाना दिएका हुन् ।

त्यस्तै, एलआइसी नेपाल केन्द्रिय कार्यालयको दाबी भक्तानी विभागका प्रमख डि.के. दासले बैसाख १० र ११ गते व्यक्तिगत खर्चमा करिव ७०० मानिसहरुलाई भोजन गराएका हुन् । उनले भने यस्तो विपदमा नागरिकले नागरिकलाई सकेको सहयोग गर्नुपर्दछ भन्ने भावनाले मैलें यो काम गरेको हुँ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS