IME Life New

एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारणसभा भोलि, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औ बार्षिक साधारण सभा भोलि (सोमबार) हुने भएको छ । कम्पनीको सभा सोमबार दिउँसो २ बजे प्रधान कार्यालयमा हुने भएको छ।

हाल विश्वभर फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट हुने पनि कम्पनीले जनाएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साथै कम्पनीले सभामा बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, निर्जिवन बीमा व्यवसाय गर्न उपयुक्त कम्पनीसँग गाभ्ने,गाभने वा प्राप्ति गर्न सम्बन्धमा संचालक समितिलाई दिइएको अधिकारलार्य निरन्तरता प्रदान गर्न लगानयतको बिषयमा छलफल हुने छ। गत वैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS