IME Life New

एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रदको लागि माग्यो धितोपत्र सँग अनुमती

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।जसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल रहेको छ ।

एभरेष्टले यस अघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५ प्रतिशत संस्थापक समूहको हकप्रद सेयर जारी गरेको थियो । अहिले यही पुँजीको ३०० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

Crest

कम्पनीको आ.व दोस्रो त्रैमासको अन्त्यसम्म यस इन्सुरेन्सले २ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ ४०२ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS