IME Life New

एनसेलले सार्वजनिक गर्यो मातातिर्थ औंसीको अवसरमा सन्देशमूलक भिडियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेलले आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औंसीको अवसरमा एक विषेश भिडियो सार्वजनिक गरेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यस पर्वको अवसरमा संसार देखाउने आमाको ममताभन्दा गहिरो माया अनि सन्तानलाई हुर्काउने आमाको काखभन्दा प्यारो ठाउँ संसारमै कतै भेटिन्न, पर्व नै हाम्रो परम्परा हो र यसलाई मनैदेखि मनाऔं, सम्बन्ध सधैं विशेष बनाऔं भन्ने सन्देश यो भिडियोले बोकेको छ ।

आफुलाई प्राण दिने दिवङ्गत आमाहरुको सम्झनामा आजकै दिन तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गरेर मातृत्वको स्मरण गर्ने गरिन्छ ।आफ्ना सन्तानलाई जस्तो सुकै परिस्थितीमा पनि सधैं मायाको बन्धनले बाँधि राख्ने आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिने भाव उक्त भिडियोले झल्काएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS