IME Life New

एनसीसी बैंक र गुराँस लाईफ इन्स्योरेन्सबीच बैंंकास्योरेन्स सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौँ: नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा जुनसुकै शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स क. लि. को पोलिसी खरिद गरि सेबा लिन सकिनेछ ।हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । नेपाल धितोपत्र बोर्डले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ५० प्रतिसत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS