IME Life New

एनसीसी बैंकद्धारा बाल सुधार गृहलाई आर्थिक सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनसीसी बैंकले भक्तपुर जिल्लाको युसेप नेपाल नामक बाल सुधार गृहलाई आर्थिक सहयोग गरेको छ । बैंकले सो संस्थालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सो रकम एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका लागि गृह प्रशासक बिपिन आर्चायलाई हस्तान्तरण गरेका थिए ।

Crest

बैंकले बाल सुधार गृहलाई व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराईएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS