IME Life New

एनसीसी बैंकको स्वतन्त्र संचालकमा खड्का नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौैं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकको स्वतन्त्र संचालकमा राजाराम खड्का नियुक्त भएका छन् ।

बैंकको माघ २५ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । स्वतन्त्र संचालकमा नियुक्त भई माघ २९ गते सपथ ग्रहण पश्चात उनले पद बहाली गरेको बैंकले जनाएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS