IME Life New

एनएलजी इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएलजी इन्स्योरेन्स कम्पनी लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. बीच बैंकास्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र १८ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट एनएलजी इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री गरिनेछ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र एनएलजी इन्स्योरेन्स कम्पनी लि. का तर्फ वाट का.मु. प्रमुख कार्यकारी अधिकृत श्री सुनील बल्लभ पन्तले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS