IME Life New

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरको निष्काशन तथा विक्रि खुल्ला स्थगित गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि देशभर थप लकडाउन गरेका कारण अर्को सूचना नआए सम्मका लागि स्थगित गरेको कम्पनीले जनाएको छ।

कम्पनीको २०७६ फागुन २६ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १० कित्ता शेयर बराबर नयाँ ६ कित्ता शेयर (१०ः६) को अनुपातमा प्रतिशेयर एक सय रुपैयाँ अंकितका दरको ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर २०७६ फागुन २२ देखि चैत १२ निष्काशन तथा बिक्रि खुल्ला गर्ने योजना गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS