IME Life New

एनएलजी इन्स्योरेन्सको संचालक समितिका सदस्य राईको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्सले संचालक समितिका सदस्य मन बहादुर राईको राजीनामा स्वीकृत गरेको छ ।इन्स्योरेन्सको पुस १९ गते सम्पन्न संचालक समितिको बैठकले संचालक समितिका सदस्य राईको राजीनामा स्वीकृत गरेको हो ।

संचालक समितिका सदस्य राईले घरायसी कारणले राजीनामा दिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS