IME Life New

एनएलजी इन्स्योरेन्सको प्रिमियम क्युआर कोडबाट भुक्तानी गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रिमियम क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण कार्यालयहरुमा क्युआर स्क्यान गरी कम्पनीको प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

क्युआर स्क्यान गरि गरिने भूक्तानी क्यासलेस हुने हुदा, यसको प्रयोगले ग्राहकहरुलाई नगदको प्रयोगमा हुने जोखिम र झन्झटबाट छुटकारा मिल्नुका साथै छिटो, छरितो र विश्वसनीय सेवा प्राप्त हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीले यस अघि नै Connetips, E-sewa, khalti, Fonepay, IME-pay, Cell pay, Prabhu Pay बाट online प्रिमियम भूक्तानी गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS