काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा हेमन्त बस्याल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको असोज २ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उनलाई असोज ७ गतेदेखि लागु हुनेगरी चार वर्षका लागि नियुक्त गरेको हो ।
1695120667025एनआरएन इन्फ्राइस्ट्रक्चरको सिइओमा बस्याल नियुक्त
