IME Life New

एनआईसी एशीया बैंकले मोबाइल बैंकिङबाट भाईटिकाको दक्षिणा दिए , सय रुपैयाँ बोनस पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंक लिमिटेडले शुभदिपावली तथा भाइटीकाको अवसरमा ‘सोच बदलौं‘ भाइटीकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ ।


यो योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई १०० रुपैयाँको बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटीकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको मो९बैंकबाट रकम ट्रान्सफर गर्दा १०० रुपैयाँ बराबरको बोनस रकम प्राप्त गर्ने भएका छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS