काठमाडौं ।एनआईसी एशिया लघुवित्तले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटलाई नियुक्त गरेको छ । लघुवित्तका धितोपत्र सम्वन्धि अभिलेख राख्ने, शेयर दाखिला खारेज, नामसारी, रोक्का राख्ने जस्ता सबै कार्यहरु उक्त क्यापिटल मार्फत हुने भएको छ ।
एनआईसी एशिया लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिट नियुक्त

















