IME Life New

एनआईसी एशिया बैंकले शुरु गर्यो ई सेवा काउण्टर डिपोजिट सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंकले ई सेवा खाताको शुरुवात गरेको छ । बैंकले जुनसुकै शाखाको काउण्टरबाट आफ्नो ई(सेवा खाताको शुरुवात गरेको हो ।

बैंकले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै आफ्नो मोवाइल बैंकिङ्ग वा इ(बैंकिङ्गबाट मात्र रकम जम्मा ई(सेवा काउण्टर डिपोजिट को सेवाबाट बैंकको शाखामा गई काउण्टरबाट नै ई(सेवामा रकम जम्मा गर्न मिल्ने गरी उक्त सेवाको शुरु गरेको हो ।

Esewa
Crest

हालसम्म बैंकले मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत करिब १६ लाख ग्राहक लाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS