IME Life New

एकै हप्तामा ४०% नाफा दिने शेयर कुन ? (यो साता कमाउने शीर्ष १० कम्पनीको सूचीसहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता केही कम्पनीको शेयरमा लगानीकर्ताले ४० प्रतिशत भन्दा धेरै कमाएका छन्।

यो साता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब ४२.११ प्रतिशतले वृद्धि भएको छ। गत साता ११३४ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १६११.५० रुपैयाँमा बजारमूल्य बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता रु. ४७७.५० ले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३१.७९ प्रतिशतले वृद्धि भएको छ। गत साता १२५२ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १६५० रुपैयाँमा बजारमूल्य बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३९८ रुपैयाँले बढेको छ।

तेस्रोमा बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३०.६४ प्रतिशतले वृद्धि भएको छ। गत साता २३५ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ३०७ रुपैयाँमा बजारमूल्य बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ७२ रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

17%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS