IME Life New

एकै दिन ३५ सय रुपैयाँले घट्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ घटेको छ । हिजो बुधबार तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज भने तोलामा ३५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाउको छ ।

आज तेजाबी सुनको भाउ पनि तोलामा ३५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS