IME Life New

एकैदिन रु. २७०० ले सस्तियो सुन, चाँदीको भाउमा भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै २ हजार ७०० रुपैयाँले घटेको छ।

आज प्रतितोला छापावाल सुन १ लाख ३५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार प्रतितोला छापावाल सुन १ लाख ३८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि सुनको भाउ तोलामा १ हजार १ रुपैयाँले घटेको थियो।

Esewa
Crest

यो दिन चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ६६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS