IME Life New

एकैदिन रु. १४०० बढ्यो सुनको भाउ, कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।

आज प्रतितोला छापावाल सुन १ लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला छापावाल सुन १ लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३५ हजार १५० रुपैयाँमा किनबेच भएको थियो। हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो।

Esewa
Crest

आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ६७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ६५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS