IME Life New

एकाएक बढ्यो कोरोना संक्रमति, २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गत साता निकै घटेको कोरोना भाइरसबाट संक्रमितको संख्या आज केही बढेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसबाट संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार राजधानी काठमाडौंको नक्सालस्थित प्रहरी हेडक्वाटरमा कार्यरत रहेका २३ जना प्रहरीमा कोरोना भाइरस पुष्टि भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS