IME Life New

उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले उर्जा क्षेत्रको सुधारका लागि आगामी वर्षका लागि ५० अर्ब ७४ करोड रुपैया विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । आगामी वर्ष उर्जाको उत्पादन र नागरिकको उपभोग क्षमता बढाउन विभिन्न काम गर्ने सरकारको योजना छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS