IME Life New

‘इन्स्योरेन्स खबर’को २०८१ सालको क्यालेन्डर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको बीमा क्षेत्रको पहिलो डिजिटल पत्रिका ‘इन्स्योरेन्स खबर डटकम’को २०८१ सालको क्यालेन्डर सर्वाजनिक गरिएको छ।

क्यापिटल न्युज नेटवर्क प्रालिबाट सञ्चालित इन्स्योरेन्स खबरको आज सम्पन्न छैटौँ वार्षिकोत्सवका अवसरमा टेबल क्यालेन्डर सार्वजनिक गरिएको थियो। क्यालेन्डर कुल १४ पृष्ठको रहेको छ।

Esewa
Crest

क्यालेन्डर सार्वजनिक कार्यक्रममा क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशवप्रसाद भण्डारी, कार्यकारी सम्पादक जयराम गौतम, वरिष्ठ संवाददाता नानु खड्का (निर्जला), मल्टिमिडियाका रोमी गुरुङ र बजार अधिकृत मो. अमिर अलीको उपस्थिति थियो।

यो क्यालेन्डर डिजिटल रुपमा इन्स्योरेन्स खबरको वेबसाइटमा पनि उपलब्ध रहेको अध्यक्ष भण्डारीले जानकारी दिए। ‘हामी आजबाट सातौँ वर्षमा प्रवेश गरेका छौँ’, उनले भने, ‘यस उपलक्ष्यमा हामीले हाम्रो क्यालेन्डर सार्वजनिक गरेका हौँ।’

IK E-Calendar 2081

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS