IME Life New

इदका अवसरमा बिहीबार सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इदका अवसरमा भोलि बिहीबार (चैत २९ गते) सार्वजनिक दिइएको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भोलि सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल फित्र (इद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सूचना उल्लेख छ।

Esewa
Crest

२०७९ चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा इदमा बिदा दिइने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS