IME Life New

इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा, डलर हालसम्मकै बलियो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बजारमा अमेरिकी डलरको भाउ बलियो बन्दै गएको छ। त्यसको प्रत्यक्ष प्रभाव विश्व बजारसँगै नेपाली बजारमा परेको छ। डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदै गएको छ।

नेपाली बजारमा आज पुस १९ फेरि डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३५.९१ रुपैयाँ र बिक्रीदर १३७.५१ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।

Crest

हिजो पुस १८ गते १ अमेरिकी डलरको खरिददर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ कायम भएको थियो।

डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

57%

दु :खी

14%

अचम्मित

7%

उत्साहित

7%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS