IME Life New
GBIME

आशा राणाले पाइन सनराइज बैंकको कामु सिइओको जिम्मेवारी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

आशा राणा अधिकारी सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी छिन् । रत्नराज बज्राचार्यको ४ वर्षे कार्यकाल सकिए पश्चात सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत रिक्त भएको थियो । उनी बाहिरिएसँगै बैंकले राणालाई कामु प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी दिएको हो । उनी बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् ।

सन् १९८५ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयमा सहायक लेखापालको रुपमा व्यवसायिक करियर सुरुवात गरेकी राणाले राष्ट्रिय वाणिज्य बैंक हुँदै सनराइज बैंकका प्रवेश गरेकी हुन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS