IME Life New

आरबिबी मर्चेन्टको सिईओमा प्याकुरेल नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आरबिबी मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् । प्याकुरेल खुला प्रतिस्पर्धाबाट सिईओ नियुक्त भएका हुन् ।

आरबिबी मर्चेन्ट बैंकमा उनको कार्यकाल चार वर्षको हुनेछ । राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरबिबी मर्चेन्टले असार १८ गते खुला प्रतिस्पर्धाबाट सिइओ माग गरेको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS