IME Life New

आफ्ना शेयरधनीका लागि ट्रेड टावरले ल्यायो १०% हकप्रद शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रेड टावर लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि आज माघ ७ गतेबाट हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले आफ्ना शेयरधनीहरुका लागि १०ः१ को अनुपातमा अर्थात १० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९३ हजार ३८४ कित्ता शेयर बिक्रीमा राखेको छ।

Esewa
Crest

इच्छुक शेयरधनीले फागुन १५ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। यसका लागि लक्ष्मी बैंकमा रहेको कम्पनीको खातामा रकम जम्मा गरी सोको सक्कल भौचर दरखास्तका साथ कम्पनीको काठमाडौं थापाथलीस्थित कार्यालयमा रहेको लेखा शाखामा बुझाउनुपर्ने कम्पनीले जनाएको छ।

हकप्रद शेयर बिक्री बन्द भएपछि प्राप्त आवेदन फारमलाई बाँडफाँडमा समावेश नगरिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS