IME Life New

आज ५० कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५२ दशमलव २१ अंकले बढेर २,५६६ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज अन्य बाहेक सबै उपसूचक बढेका छन् । आज ५० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ८ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेशिभ फाइनान्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै माउन्टेन इनर्जीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS