IME Life New

आज सुनको भाउ स्थिर हुँदा चाँदीको भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार स्थिर रहेको छ । आज सुनको भाउ प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि स्थिर रही प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS