IME Life New

आज यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ७८ अंकले घटेको छ । आज ४५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२४ वटा कम्पनीको १ करोड ६० लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४४ करोडमाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावरको २८ करोड ११ लाखमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको २५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेकिमको २५ करोड १९ लाख रुपैयााको शेयर कारोबार भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS