IME Life New

आज यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २,८७६ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ८२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै अपि पावर कम्पनीको ५२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भउको छ । कम्पनीको शेयर मुल्य ५५७ रुपैयाँ कायम भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको २६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS