IME Life New

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो दिन नेप्से सूचक २५.४१ अंकले सुधार हुँदा सर्वाधिक धेरै युनाइटेड इदि मार्दी हाइड्रोपावरका शेयरधनीहरुले कमाएका छन् । कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर ७५ रुपैयाँले बढेर ८३४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ९.६५ प्रतिशतले आफ्नो पोर्टफेलियो सुधार गरेका छन् । कम्पनीको शेयर मूल्य १२५ रुपैयाँले बढेर १४३० रुपैयाँ कायम भएको छ । नेपाल हाइड्रो डेभलपरका शेयरधनीले ७.१९ प्रतिशतले कमाएका छन् । कम्पनीको शेयर मूल्य ३७ रुपैयाँले बढेर ५६४ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

आज बुद्धभुमी हाइड्रोपावरका शेयरधनीहरुले पनि सर्वाधिक धेरै कमाइ गरेका छन् । उनिहरुले प्रति कित्ता ४२ रुपैयाँ कमाएका छन् । त्यस्तै सहास उर्जाको शेयर मूल्य ६.१२ प्रतिशलते बढेर ६९० रुपैयाँ कायम भएको छ । एनआरएन इन्फ्राष्ट्रक्चरको शेयर मूल्य ६.६१ प्रतिशतले बढेर ५६२ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS