IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८८ दशमलव ७० अंकले घटेर २,३६१ दशमलव २७ को विन्दुमा कायम भएको छ । आज ५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८४ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकताले २ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले पनि २ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले १ दशमलव ४६ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स कम्पनीका डिबेञ्चर इकाइधनीले १ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यसैगरी आज सबैभन्दा धेरै नयाँ सारथी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS