IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौंं । आज शेयर बजार ४ दशमलव २७ अंकले घटेर १,८६६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज ६८ कम्पनीको शेयर मुल्य बढेको छ भने १४४ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ दशमलव २० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, सनराइज डिबेञ्चरका इकाईधनीले ४ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS