IME Life New

आज यी कम्पनीका लगानकिर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशलमव ७९ अंकले बढेर २,१५२ को विन्दुमा कायम भएको छ । आज १६८ कम्पनीको शेयर मूल्य बढको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै गणपछि लघुवित्त वित्तीय संस्था र आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई लघुवित्तका लगानीकर्तादे १० प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमी नेपालका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन्। युनिक नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशलमव ७९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS