IME Life New

आज बढ्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुन र चाँदी दुबैको मूल्य बढेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS