IME Life New

आज फेरी ओरालो लाग्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो बिहिबार एकैदिन तोलामा २५ सय रुपैयाँले बढेर तोलामा ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको भाउ पनि तोलामा १ हजार रुपैयाँले नै घटेरर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS