IME Life New

आज फाइनान्स कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । सत्ता परिवर्तनको खबरले हिजो १०२ अंकले बढेको बजार आज भने सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ७९ अंकले बढेर २,१०४ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स उपसूचक सर्वाधिक ६ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुहेश्वरी फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS