IME Life New

आज पनि बढ्यो सुन चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुन चाँदीको मूल्य वृद्धि भएको छ । आज फागुन ४ गते सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

आज चाँदीको भाउ ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS