IME Life New

आज पनि बढ्यो सुनको भाउ, हालसम्मकै उच्च विन्दुमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार सुनको भाउ हालसम्मकै महंगो भएको छ । गत मंगलबार प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS