IME Life New

आज पनि घट्यो सुनको भाउ चाँदीको भने सामान्य बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार पनि सुनको भाउ घटेको छ । हिजो बुधबार तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुनको भाउ तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS